नेपाली कांग्रेस बागमती प्रदेस संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले
कपन अनलाइन
काठमाण्डौ ,माघ ३।
नेपाली कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
बागमती प्रदेशको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतक चयन गरेको हो।दोलखा जिल्लाको प्रदेस क्षेत्र २ बाट निर्वाचित भएका काफ्ले नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री समेत हुन्।
पशुपति बहुमुखी क्याम्पसका सभापति रहिसकेका काफ्ले लामो समय विद्यार्थी आन्दोलनमा सक्रिय रहेका थिए।
तपाइँको प्रतिक्रिया ।