ओखलढुंगा एमालेमा ब्यापक शुद्धिकरणको खाँचो देखियो : तिर्थ सुवेदी

ओखलढुंगा एमालेमा ब्यापक शुद्धिकरणको खाँचो देखियो : तिर्थ सुवेदी

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

नेकपा एमाले ओखलढुंगाका नेता तिर्थ सुवेदीले जिल्लाको पार्टी राजनीतिमा ब्यापक शुद्धिकरणको खाँचो देखिएको बताएका छन।

नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य सुबेदीले एमाले ओखलढुंगामा इतिहासमा नभएको मनपरी तन्त्र देखिएको भन्दै यस्तै रहे जिल्ला  पार्टीको मासु मासु  सुकेर अस्थिपन्जर मात्र बाँकी रहने धारणा व्यक्त गरेका छन।

नेकपा एमाले ओखलढुंगाका पुर्व सचिव समेत रहेका उनले आफ्नो सामाजिक संजालमा स्वच्छ र पवित्र मनले बहस गर्नुपर्ने बताएका छन।

सुबेदीले सामाजिक संजालमा राखेको सामाग्री :

तपाइँको प्रतिक्रिया ।