नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३का उम्मेदवारहरुले मनोनयन दर्ता गरे
कपन अनलाइन
काठमाडौँ, असोज २४।मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सन्तोष चालिसेले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क तर्फ छिरिंङ दोर्जे लामा र प्रदेश ख मा बिमल ठकुरीले उम्मेदवारी दर्ता गराएका छन । उनीहरुले हिजो निर्वाचन अधिकृतको कार्यलय गोकर्णमा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन। बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा मनोनयन दर्ता गराएका थिए ।
तपाइँको प्रतिक्रिया ।