बुढानीलकण्ठ नगरपालिका वडा नं ८ का दर्जनौ नेपाली काँग्रेसमा प्रवेश

कपन अनलाइन
काठमाडौं,  असोज ७ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा विभिन्न पार्टी परित्याग गरी दर्जनौ  नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार निवर्तमान  प्रतिनिधि सभा सदस्य  गगन थापाको वडावासी भेटघाट कार्यक्रममा वडा नं ८ मा २३ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस  काठमाडौं क्षेत्र ४(ख )  का सञ्चार संयोजक प्रमोद अधिकारीले जानकारी दिएका छन  । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री  थापाले खादा र माला लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा  थापाले शुक्रबारवडा नं ८  को पराजुली टोल भङ्गाल  निस्किने बाटो र खहरे कलभटको निरीक्षण समेतगरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।