गोकर्णेश्वर नयाँपाटीकी ७० वर्षीय महिला बौद्धबाट हराएको सुचना !

गोकर्णेश्वर नयाँपाटीकी ७० वर्षीय महिला बौद्धबाट हराएको सुचना !

कपन अनलाइन

काठमाण्डौ ,असार ३०।

गोकर्णेश्वर नयाँपाटीकी  ७० वर्षीय निमा डोल्मा शेर्पा बौद्ध बाट हराएकी छन ।

आज असार ३० गते बिहानबाट गोकर्णेश्वर नयाँपाटी बस्ने एक महिला हराइरहेकोले खोजि गरिदिनका लागि परिवारले अनुरोध गरेको छ।उनले भेट्ने वा देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा ठिन्ले सेर्पाको 9803117376 मा सम्पर्क गरेर सुचना दिनका लागि अनुरोध गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।