बुढानिलकण्ठका नगरवासीको सेवाका लागि “हेल्लो बुढानिलकण्ठ” सेवा सुरु

बुढानिलकण्ठका नगरवासीको सेवाका लागि “हेल्लो बुढानिलकण्ठ” सेवा सुरु

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

बुढानिलकण्ठ नगरपालिकले   नगरवासीको सेवाका लागि “हेल्लो बुढानिलकण्ठ” सेवा सुरु गरेको छ ।

 

नगरपालिका अन्तर्गतका सम्पूर्ण महाशाखा/शाखा, वडा कार्यालय, संघ/संस्था लगाएत नगरपालिकाबाट संचालन हुने कार्यक्रमको जानकारी,सूचना, गुनासो र  सुझावका  लागि टोल फ्रि नम्बरः 1660010032 वा 01-4377235 मा फोन गरि वा  hellobunapa@gmail.com र  hello.budhanilkanthamun.gov.np मासम्पर्क गर्न सकिने नगरपालिकाले जानकारी दिएको छ।

सुचना :

No photo description available.

तपाइँको प्रतिक्रिया ।