बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको विवरण संकलन गर्दै बुढानिलकण्ठ,कहिले सम्म छ मिति ?

बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको विवरण संकलन गर्दै बुढानिलकण्ठ,कहिले सम्म छ मिति ?

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

बुढानिलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको विवरण संकलन गरिरहेको छ। नगरपालिकाले सुचना जारी गर्दै असर २१ गते सम्म सम्बन्धित वडाकार्यालयमा विविरण बुझाउन सकिने जानकारी दिएको छ।

सुचना :

May be an image of text

 

तपाइँको प्रतिक्रिया ।