जिरी नगरपालिका वडा नं ४ अध्यक्ष : को को छन नेकपा (एकीकृत समाजवादी) का सम्भावित उम्मेदवारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ९।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै जिरी नगरपालिका वडा नं ४ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. लाल बहादुर जिरेल
नेकपा (एकीकृत समाजवादी) का प्रदेस सम्पर्क मंचका सदस्य लाल बहादुर जिरेल आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट जिरी नगरपालिका वडा नं ४ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
जिरेल राजनीति संगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेका छन।
२.बिशाल काफ्ले खत्री
युवा संघ नेपाल केन्द्रीय कमिटीका सदस्य बिशाल काफ्ले खत्री पनिआसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट जिरी नगरपालिका वडा नं ४ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
काफ्ले राजनीति संगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेका छन।
३.केशव कार्की
युवा संघ नेपाल दोलखा जिल्ला कमिटी अध्यक्ष केशव कार्की पनिआसन्न स्थानीय तहको निर्वाचनमा नेनेकपा (एकीकृत समाजवादी)को तर्फबाट जिरी नगरपालिका वडा नं ४ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
कार्की पनि राजनीति संगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेका छन।
४.शम्भु न्यौपाने
नेकपा (एकीकृत समाजवादी) वडा नं ४ का सचिव शम्भु न्यौपाने पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट जिरी नगरपालिका वडा नं ४ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
न्यौपाने पनि राजनीति संगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेका छन।