यी जनप्रतिनिधिले ल्याएका थिए बुढानिलकण्ठका १३ वडामा सबैभन्दा धेरै मत

कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका १३ वडामा लोकप्रिय मत प्राप्त गर्नेमा वडा अध्यक्ष ,सदस्य ,महिला सदस्य तथा दलित महिला सदस्यहरु रहेका छन।

निर्वाचन आयोगको मत परिणाम अनुसार  सो निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका ४ जना वडा अध्यक्षले आफ्नो वडामा सबैभन्दा बढी मत प्राप्त गरेका छन भने तिन जना दलित महिला सदस्यले पनि आफ्नो वडामा लोकप्रिय मत प्राप्त गरेका छन।

त्यस्तै एक जान सदस्यले लोकप्रिय मत प्राप्त गरेको बुढानिलकण्ठ नगरपालिकामा पाँच जना महिला सदस्यहरुले सबैभन्दा बढी मत प्राप्त गरेका छन।

को को छन वडामा  सबैभन्दा बढी मत प्राप्त गर्नेहरु ?   

वडा नं १ : सुरेन्द्र लामा ६७७ ( वडा अध्यक्ष )

वडा नं २ : अनिता मिझार १०८५ ( दलित महिला सदस्य )

वडा नं ३ : बबिता रम्तेल ७६० ( दलित महिला सदस्य )

वडा नं ४ : राजु खड्का ( वडा अध्यक्ष )

वडा नं ५ : तारा रोक्का ( दलित महिला सदस्य )

वडा नं ६ : नबिन केसी ७५१ ( वडा अध्यक्ष )

वडा नं ७ : बस नारायण महर्जन ( वडा अध्यक्ष )

वडा नं ८ : दुर्गा थापा ११४३ ( महिला सदस्य )

वडा नं ९ : सुमित्रा त्रिपाठी पाण्डे १०२५ ( महिला सदस्य )

वडा नं १० : रिता दाहाल २४४५ ( मनिला सदस्य )

वडा नं ११ : भगवती निरौला १२८६ ( महिला सदस्य )

वडा नं १२ : शान्ता ढकाल १४२१ ( महिला सदस्य )

वडा नं १३ : श्याम श्रेष्ठ १३५९ ( सदस्य )

 

 

तपाइँको प्रतिक्रिया ।