कागेश्वरी मनोहरा नगरपालिकाले समिक्षा बैठक गर्दै

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १९  ।   स्वच्छ सफा हराभरा बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिकाले जन प्रतिनिधि र कर्मचारी बीच ५ बर्षको सहयात्रा विकास निर्माण लगायतका बिषयमा समिक्षा बैठक गर्ने भएको छ ।आज फाल्गुन १९ गते नर्लिंग रिसोर्टमा  बिहान ८ बजे देखि शुरु हुने उक्त बैठकमा ५ वर्ष भित्र नगरपालिकाले गरेका कामको समिक्षा हुने    आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।