जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट नयाँ आदेस जारी,के छ आदेशमा ?

जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट नयाँ आदेस जारी,के छ आदेशमा ?

कपन अनलाइन
काठमाडौं, माघ २४ ।

काठमाडौं उपत्यकाभित्र सवारीसाधनमा लाग्दैआएको जोर/बिजोर प्रणाली  हटाइएको छ।

काठमाडौं उपत्यकाभित्र सवारीसाधनमा लाग्दै आएको जोर/बिजोर प्रणालीको बारेमा जनमानसबाट विरोध भएपछि माघ १४ गते बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकद्वारा निर्णय गरि सार्वजनिक सवारीसाधनमा लगाईएको जोर/बिजोर प्रणाली हटाईएको थियो।

तर निजी र ट्याक्सीमा भने यथावत राखेको जोर/ बिजोर प्रणाली हिजो माघ २३ गते पून: बसेको तीनवटै जिल्लाका प्रजिअको बैठकद्वारा निर्णय गरि राति १२:०० बजेदेखि पूर्णरूपमा सो जोर/बिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।

के छ आदेशमा ?
तपाइँको प्रतिक्रिया ।