कागेश्वरी मनोहरा नगरपालिकाको आ. व २०७८/०७९ को ६ महिना १५ दिनको आन्तरिक आम्दानी सार्वजनिक

कागेश्वरी मनोहरा नगरपालिकाको आ. व २०७८/०७९ को ६ महिना १५ दिनको आन्तरिक आम्दानी सार्वजनिक

कपन अनलाइन

काठमाडौँ, माघ १७।  कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले नगरपालिकाको आ.ब. २०७८/०७९ को ६ महिना १५ दिनको आन्तरिक आम्दानी१२ करोड ३४ लाख ९३ हज़ार ५ सय ४६ र पैसा ३९ मात्र  रहेको  सामाजिक संजाल मार्फत जानकारी गराएका छन  ।उनले वडा नं १ देखि ९ सम्मको राजस्व संकलनको बिवरण सार्वजनिक गरेका हुन ।हेर्नु होस्,

कागेश्वरी मनोहरा नगरपालिका को आ.ब. २०७८/०७९ को ६ महिना १५ दिनको आन्तरिक आम्दानीको वडागत बिवरण:

त्यसै गरि उनले

आम्दानी रकम रू. १ अरब २५ कराेड ९५ लाख ४३ हजार ९ सय ३२ पैैसा ४१ मात्र रहेको जानकारी गराएका छन भने
चालु खर्च रू. १८ कराेड ८० लाख १५ हजार ५ सय ३३ पैसा ५८ मात्र । ३६.९ प्रतिसत रहेको उल्लेख गरेका छन। त्यसै गरि
पुजिगत खर्च रू. ३६ कराेड ३२ लाख १७ हजार ५ सय ४७ पैसा ८७ मात्र , २३.५४ प्रतिसत ।नगद – ७० कराेड ८३ लाख १० हजार ८ सय ५० पैसा ९६ मात्र  रहेको पनि जानकारी गराएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।