यस्तो छ आजको मौसम : बाक्लो हुस्सु र कुहिरो लाग्ने

यस्तो छ आजको मौसम : बाक्लो हुस्सु र कुहिरो लाग्ने

कपन अनलाइन

काठमाण्डौ ,माघ २।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ । बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजराति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ ।आज बिहान तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

तपाइँको प्रतिक्रिया ।