काठमाण्डौ महानगरपालिका वडा नं ७ बाट को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?

काठमाण्डौ महानगरपालिका वडा नं ७ बाट को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?

कपन अनलाइन

काठमाण्डौ ,पौष २०।

काठमाण्डौ महानगरपालिका वडा नं ७ ले नेकपा एमाले काठमाण्डौ जिल्लाको  छैटौ जिल्ला अधिवेसनका लागि प्रतिनिधि छनौट गरेको छ। वडा नं ७ गणेशस्थानमा रहेको वडा पार्टी  कार्यालयमा भएको प्रतिनिधि छनौट भेलाले चार जनालाई जिल्ला अधिवेसन प्रतिनिधिमा चयन गरेको हो।

काठमाण्डौ महानगरपालिका वडा नं ७ बाट वडा कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनी सहित पुष्प भट्टराई,आरिफ खान र रेणु गिरी जिल्ला अधिवेसन  प्रतिनिधिमा  सर्वसम्मत  चयन भएका छन।

 

तपाइँको प्रतिक्रिया ।