चन्द्रागिरिमा हिमपात सुरु

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

काठमाडौमा वर्षासँगै पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।

उनले हिउ झरिरहेको भिडियो राख्दै यो वर्षको पहिलो हिमपात भनेर लेखेका छन ।

तपाइँको प्रतिक्रिया ।