दोस्रो कपन सिद्धेश्वर कप फुटबल प्रतियोगिता हुने

दोस्रो कपन सिद्धेश्वर कप फुटबल प्रतियोगिता हुने

कपन अनलाइन / चैत्र -५ /बद्रि  भट्टराई:- बुढानीलकण्ठ नगरपालिक भित्र रहेको सिद्धेश्वर युवा क्लबले दोस्रो कपन सिद्धदेश्वर नकआउट फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ ।

20150318_134318

आगामी चैत्र १८ गते बाट सञ्चालन हुने प्रतियोगीता ३२ टिमले सहभागीता जनाउने प्रतियोगीता संयोजक सुमन थापाले कपन अनलाईनलाई बताएका छन । प्रतियोगीता सम्पन्न गर्न अनुमानीत लागत रु ३ लाख लाग्ने समेत उनले बताए । चैत्र २६ गते सम्म चल्ने सो प्रतियोगीताको विजेता टिमल ट्रफी सहित नगद रु ५० हजार , दोस्रो हुने टिमले ट्रफी सहित नगद रु २५ हजार प्राप्त गर्ने संयोजक थापाले बतएका छन । प्रतियोगीताका सम्पूर्ण खेलहरु कपन आकासेधार स्थित रहेको ह्याण्डबल मैदानमा सञ्चालन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।