बुढानिलकण्ठ -१० निलोपुलमा करिव ३ हजार लिटर घरेलु मदिरा र कच्चा पदार्थ नस्ट

बुढानिलकण्ठ -१० निलोपुलमा करिव ३ हजार लिटर घरेलु मदिरा र कच्चा पदार्थ नस्ट

कपन अनलाइन

काठमाडौँ असोज ३१।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० निलोपुलमा करिव ३ हजार लिटर घरेलु मदिरा र कच्चा पदार्थ नस्ट गरिएको छ ।  कपन प्रहरी प्रभागको टोलीले सो स्थानमा संचालित एक होटल बाट ९ सय लिटर तयारी घरेलु मदिरा र २१ सय लिटर कच्चा पदार्थ नस्ट गरेको हो।

असोज ३० गते प्रभाग बाट गएको टोलीले स्थानीयहरुको सहयोगमा सो मदिरा र कच्चा पदार्थ नस्ट गरेको हो ।

 

तपाइँको प्रतिक्रिया ।