मेलम्ची बजार-शिखरपुर जोड्ने अस्थायी पुल बाढीले बगायो

मेलम्ची बजार-शिखरपुर जोड्ने अस्थायी पुल बाढीले बगायो

कपन अनलाइन

काठमाण्डौ ,असोज ३१/दिपक विक्रम देउजा

मेलम्ची बजार-शिखरपुर जोड्ने अस्थायी पुल बाढीले बगाएको छ। गएराति देखिको अविरल वर्षाले मेलम्ची -ज्यामिरे,शिखरपुर जोड्ने सो अस्थायी पुल बगाएको हो।

सो पुलमा अहिले कुनैपनि सवारी साधन चल्न नसक्ने गरी क्षेती पुगेको छ भने सो क्षेत्रको यातायात पनि पूर्ण रुपमा बन्द भएको छ।

तपाइँको प्रतिक्रिया ।