नेपाली कांग्रेस टाेखा नगर सभापतिमा ओमकृष्ण विमली , को को भए पदाधिकारी ?

नेपाली कांग्रेस टाेखा नगर सभापतिमा ओमकृष्ण विमली , को को भए पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १७ ।

नेपाली काँग्रेसकाे नगर अधिवेशन अन्तर्गत टाेखा नगर सभापतिमा  ओमकृष्ण बानियाँ बिजयी भएका छन् । सभापतिमा बिमलीले ११७ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वि  दिपकराज जाेशीले १०६ मत पाए ।

त्यसैगरी  उपसभापतिमा ऋषि राम अर्याल १२७ मत तथा मनराज अधिकारी १२१ बिजय  पाएर  बिजयी भएका छन् ।  नगर सचीव  पदमा द्वारिका कुइकेल १०५ र  बिजय नरेन्द्र बानियाँ

तपाइँको प्रतिक्रिया ।