काठमाडौं महानगरपालिकामा आजबाट कोरोना विरुद्धको खोप लगाइने ,कहाँ छन खोप केन्द्र ?

काठमाडौं महानगरपालिकामा आजबाट कोरोना विरुद्धको खोप लगाइने ,कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ११।

काठमाडौं महानगरपालिकामा  आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने  भएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिएका छन  ।

कहा छन केन्द्र ?

 

तपाइँको प्रतिक्रिया ।