कीर्तिपुर नगरपालिकाको भौतिक उपस्थितिमा बिद्यालय संचालन गर्ने सुचना

कीर्तिपुर नगरपालिकाको भौतिक उपस्थितिमा बिद्यालय संचालन गर्ने  सुचना

कपन अनलाइन

काठमाडौँ, असोज १।  कीर्तिपुर नगरपालिका शिक्षा शाखाले  भौतिक उपस्थितिमा बिद्यालय संचालन गर्ने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ।  उप सचिब टंकलाल गैरे द्वारा हस्ताक्षरित उक्त सुचनामा  विश्व भर फैलिरहेको कोभिड १९ को प्रभाब कम हुदै गएको सन्धर्भमा बिद्यार्थीहरुको भौतिक उपस्थितिमा परिक्षा तथा पठन पाठन गर्न जीला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८ भाद्र २१को निर्णय अनुसार बिद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ तथा सम्बन्धित सरोकारवाला र स्थानीय जन प्रतिनिधिहरु संगको छलफल

 

 अभिभावक संघ तथा सम्बन्धित सरोकारवाला र स्थानीय जन प्रतिनिधिहरु संगको छलफल र समन्वयमा नेपाल सरकारले तयार गरेको स्वास्थ्य सम्बन्धि मापदण्डको  पूर्ण पालना गराई शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको बिद्यालय संचालन सम्बन्धि कार्य ढांचा २०७७ को मापदण्डमा रही आफ्नो बिद्यालयको भौतिक ,शैक्षिक अवस्था अनुसार कार्ययोजना तयार गरि सम्बन्धित सरोकारवालाहरु  शिक्षक, बिद्यार्थी, अभिभावकहरुलाई अनिवार्य अभिमुखीकरण गरि मिति २०७८ साल असोअज ४ गते देखि नियमित बिध्यालय संचालन गर्न गराउन निर्देशानुसार अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।