साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ नयाँ म्युजिक भिडियो सार्वजनिक

कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४ ।
गायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीत आँसु झर्दा पुच्छी दिने तिम्रै निम्ति म थिएँ नि, धेरै माया गर्ने पायौं कि त म भन्दा नि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको रचनाकार साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेकोे छ । जुन गीतको संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ । उक्त भिडियोमा कलाकारहरू सुरज, साँया, जिता र प्रदिपको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाईं रहेको छ भने भिडियोको निर्देशन सिजन बरालद्वारा गरिएको हो भने छाँयाकार दिनेश पराजुलको रहेको छ ।
तपाइँको प्रतिक्रिया ।