Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240483354_1529770520708855_1252964512210038638_n-678x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका कृषि शाखाले हिउदे सिजनका तरकारीका मिनी किट बिउ वितरण गर्ने

कपन अनलाइन

काठमाडौं, भाद्र १३ । गोकर्णेश्वर नगरपालिकाले हिउदे सिजनका तरकारीका मिनी किट बिउ वितरण गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारि गरेको छ ।प्रमुख  प्रशासकीय अधिकृत  राम प्रसाद आचार्य द्वारा जारि गरेको उक्त सुचनामा स्थानीय कृषि उत्पादनलाइ प्रवर्द्धन गर्दै आफैले उत्पादन गरेको स्वच्छ र पोषणयुक्त तरकारी  उपभोग गर्ने पद्यतिको बिकास गर्न गोकर्णेश्वर नगरपालिका  कृषि शाखाले बार्षिक रुपमा सिजन अनुसारका बिउ बिजन तथा कृषि सामग्री बितरण गर्दै आएको सबैलाई जानकारी नै भएको उल्लेख गर्दै यस पटक पनि रायो मुला पालुंगो चम्सुर धनिया सिमि गान्टेमुला लगायतका हिउदे सिजनका तरकारीका बिउ २०७८ साल भाद्र १७ गते देखि बितरण गरिने हुँदा इच्छुक कृषकहरुले आ आफ्नो वडा कार्यलयमा  सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।