गोकर्णेश्वर नगरपालिकामा कोभिड-१९ बिरुद्दको अस्ट्राजेनीका खोपको पहिलो मात्र आज लगाइने

गोकर्णेश्वर नगरपालिकामा कोभिड-१९ बिरुद्दको अस्ट्राजेनीका खोपको पहिलो मात्र आज लगाइने

कपन अनलाइन

काठमाडौँ ,श्रावण ३२ ।  गोकर्णेश्वर नगरपालिकाले कोभिड-१९ बिरुद्दको अस्ट्राजेनीका खोपको पहिलो मात्र लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सुचनामा कोरोना भाइरस बिरुद्दको खोप नलगाएका १८ बर्ष भन्दा माथिको उमेर भएका ब्यक्तिहरुलाई आज २०७८ साल श्रावण ३२ गते बिहान ११ बजे देखि ४ बजे सम्म सहयोगी माबी गोकर्णेश्वर ४ मा लगाइने जानकारी गराइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।