Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/222708392_10224006103327719_1171262351300250275_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

 मातातिर्थ सामुदायिक अस्पतालमा चिकित्सक सहितको ओपीडी सेवा संचालनमा

कपन अनलाईन

काठमाडौं श्रावण ११। चन्द्रागिरी नगरपालिका वडा नं ८ को  मातातिर्थ सामुदायिक अस्पतालमा नियमित रुपमा चिकित्सक सहितको ओपीडी सेवा संचालनमा आएको छ ।वडा अध्यक्ष सन्तोष खड्काले हिजी एक सार्वजनिक सुचना  जारी गर्दै  चन्द्रागिरी नगरपालिका वडा नं ८ स्थित मातातिर्थ स्वास्थ्य चौकी व्यवस्थापन समितिको मिति २०७८ साल श्रावण१० गतेको निर्णय अनुसार निर्माणाधीन मातातिर्थ सामुदायिक अस्पताल बाट मिति २०७८ साल श्रावण  ११ गते देखि  नियमित रुपमा चिकित्सक सहितको ओपीडी सेवा संचालनमा ल्याएको जानकारी गराएका छन   ।

तपाइँको प्रतिक्रिया ।