नागार्जुन  नगरपालिकामा आज  (साउन ७ ) गते पनि कोरोना बिरुद्दको खोप लगाइने

कपन अनलाइन

काठमाडौँ, श्रावण ७ ।नागार्जुन  नगरपालिकामा आज  (साउन ७ ) गते पनि कोरोना बिरुद्दको  खोप लगाइने भएको छ। नगरपालिकाले  सुचना जारी गर्दै  आज साउन  ७ गते जोन्सन एण्ड जोन्सनको खोप साविकका खोप केन्द्रमा बिहान १० बजे देखि ४ बजे सम्म लगाइने सार्वजनिक सुचना मार्फत  जानकारी दिइएको छ ।

खोप केन्द्रहरु:

१) इचंगुनारायण स्वास्थ्य चौकी (वडा नं ३)

२) सीतापाइला मा बी (वडा नं ४)

३) रत्न राजुआ मा बी (वडा नं ७)

४  स्युचाटार स्वास्थ्य चौकी (वडा नं १० )

तपाइँको प्रतिक्रिया ।