नागार्जुन नगरपालिकामा दुइ दिन राजश्व संकलन बन्द हुने

कपन अनलाइन

काठमाडौँ, असार ३१ । नागार्जुन नगरपालिकाले राजश्व संकलन बन्द हुने सम्बन्धि सार्वजनिक सुचना जारि गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर द्वारा जारी गरिएको उक्त सुचना अनुसार  नगरपालिकामा  आर्थिक बर्ष २०७७/७८को हिसाब मिलानको लागि मिति २०७८ साल असार ३१ गते र श्रावण १ गते गरि दुइ दिन नगरपालिका केन्द्र र वडा कार्यलयको राजश्व संकलन कार्य बन्द हुने  सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।