बुढानीलकण्ठ नगरपालिका वडा नं १ निलोपुल नजिक एक किशोरीद्वारा आत्महत्या

बुढानीलकण्ठ नगरपालिका वडा नं १ निलोपुल नजिक एक किशोरीद्वारा आत्महत्या

कपन अनलाइन

काठमाण्डौ ,असार २३ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १ निलो पुल नजिक एक किशोरीले  आत्महत्यागरेकी छन ।

१९ वर्षिया उक्त किशोरी आज आफ्नो घरको छतमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। असार २१ गते  करिव २ बजेको समयमा सो किशोरीले आत्महत्या गरेको खबर प्राप्त भएसँगै महानगरीय प्रहरी वृत्तको टोली घटना स्थलमा पुगेका थिए। उक्त घटनास्थलमा मृत किशोरीद्वारा आत्महत्या अघि लेखिएको नोट र साथमा २ ओटा डायरी समेत फेला परेको जनाइएको छ।

उक्त मृतकको लास पोष्टमार्टमका लागि महाराजगञ्ज शिक्षण अस्पतालमा लगिएको थियो ।

तपाइँको प्रतिक्रिया ।