गाँजासहित पक्राउ

गाजाँ सहित पक्राउ परेका भारतको विहार मोतिहारी छाप्रवास निवासी जुलफिकार साह देवानलाई आइतबार सार्वजनिक गर्दै प्रहरी ।

pakrau

नेपालबाट भारत तर्फ जाँदै गरेको एच.आर ५१ यु ६६६७ नम्बरको  कारबाट २३ किलो गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि चालक देवनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तस्विर : बिजय कुमार महतो /रासस

तपाइँको प्रतिक्रिया ।