Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/208759353_163012212530466_2171633363831738856_n-712x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भेरोसेल खोपको दोश्रो मात्राका लागि नागार्जुन नगरपालिकाको जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

बागमती  प्रदेश सरकारले काठमाडौं उपत्यमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप केन्द्र तोकेको हो ।

जेठ २२ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई असार २२ देखि २४ गतेसम्म खोप लगाइने भएको छ  ।पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ । नागार्जुन नगरपालिकामा रामकोट र इचंगु नारायण   स्वास्थ्य चौकीमा   खाेप केन्द्र तोकिएको छ  ।

सुचना :

तपाइँको प्रतिक्रिया ।