भेरोसेल खोपको दोश्रो मात्राका लागि गोकर्णेश्वर नगरपालिकाको जरुरि सुचना !
कपन अनलाइन
काठमाण्डौ ,असार १७।
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप केन्द्र तोकेको हो ।
जेठ २२ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई असार २२ देखि २४ गतेसम्म खोप लगाइने भएको छ ।पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ । गोकर्णेश्वर नगरपालिकामा नेपाल मेडिकल कलेज र शंखरापुर अस्पताल मा खाेप केन्द्र तोकिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।