Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/191543004_1136090040199834_8027311975832332011_n-1024x637.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बागमती प्रदेसका टोखा चंडेश्वरी सहित सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि टेन्डर आव्हान

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११।

बागमती प्रदेश सरकारसरकारले प्रदेशका विभिन्न ७ वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। बागमती प्रदेस अस्पतालहरु रामेछाप जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, काठमाण्डौंको टोखा चंडेश्वरी अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेपलान्चोक जिल्ला अस्पताल र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र अह्वान गरिएको हो  ।

तपाइँको प्रतिक्रिया ।