बुढानिलकण्ठ -१३ का जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण ,वडा कार्यालय बन्द हुने
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९।
बुढानिलकण्ठ -१३ का जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछी वडा कार्यालय बन्द गरिएको छ। कोरोना जोखिम नियन्त्रण र रोकथामका लागि भन्दै वडा नं १३ ले जेष्ठ १० गते देखि १४ गते सम्म बन्द रहने सुचना जारी गरेको छ।
तपाइँको प्रतिक्रिया ।