संसद सचिवालयमा जसपा अध्यक्ष उपेन्द्र यादवको पत्र

कपन अनलाइन

काठमाण्डौ जेष्ठ ४।

महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले काउन्टरपत्र पठाउदै  हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताएका छन् ।

दवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन भनेका छन् ।

तपाइँको प्रतिक्रिया ।