सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २१।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
आज बैठक सिध्याउँदा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने एक स्थायी कमिटी सदस्यले बताएका छन ।
तपाइँको प्रतिक्रिया ।