कपनकी सृष्टी सुनार नेपालतारामा जादु देखाउँदै, टपटेनमा पर्ने कोशिस

कपनकी सृष्टी सुनार नेपालतारामा जादु देखाउँदै, टपटेनमा पर्ने कोशिस

1-10893878_10205871017234093_699628151_nकपन अनलाइन\पुस २३, २०७१
कपन निवासी सृष्टी सुनार कोकाकोला नेपाल तारामा आफ्नो जादु देखाइरहेकी छिन् । आज साँझ हुने कार्यक्रममा सृष्टी १० जना फाइनलिस्टहरुमा छानिने मौकाको प्रतिक्षामा छिन् । नेपाल टेलिभिजनबाट हरेक शनिवार भैरहेको नेपाल तारामा सहभागि धेरैलाई पन्छ्याउँदै अघि बढेकी सृष्टीको आजहुने टपटेनको फैशलाले भाग्य निर्धारण गर्नेछ । एसएमएस भोटिङका आधारमा छनौट हुने टपटेन प्रतिश्पर्धिहरु पर्नका लागि एसएमएस भोटिङ क्याम्पिङमा सृष्टी व्यस्त छिन् । उनलाई आज साँझसम्म एसएमएस गर्न सकिनेछ । उनलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर nt sri टाइप गरेर २७२२ नम्बरमा सेन्ड गर्न सकिन्छ । टपटेनको फैसला भएको कार्यक्रम भने शनिवार साँझ ८.४० बजे नेपाल टेलिभिजनमा प्रशारण हुनेछ ।

तपाइँको प्रतिक्रिया ।