युवा संघ काठमाडौले १० निर्वाचन क्षेत्र र ११ पालिकामा उत्प्रेरक तोक्यो
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ७।
एमाले निकटको युवा संगठन राष्ट्रिय युवा संघ काठमाडौले सबै निर्वाचन क्षेत्र र स्थानिय पालिकाहरुमा संयोजक तोकेको छ ।
काठमाडौंको चन्द्रागिरीमा काठमाडौं जिल्ला कमिटिका अध्यक्ष कृष्ण राई र युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेबे सहित स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरुको उपस्थितिमा सम्पन्न बैठकले काठमाडौं जिल्ला कमिटिलाई थप प्रभावशाली बनाउन सबै निर्वाचन क्षैत्र र स्थानिय पालिकाहरुमा उत्प्रेरक तोकेको छ ।
सो बैठकले २ महिना भित्रमा सबै नगरपालिका र निर्वाचन क्षेत्रको कमिटी निर्माण कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरेको जिल्ला संयोजक शन्तोष अर्यालले जानकारी दिएका छन ।
काठमाडौंका १० निर्वाचन क्षेत्रका लागि उत्प्रेरकहरु :
निर्वाचन क्षेत्र नं १ : अजय जंग शाही
निर्वाचन क्षेत्र नं २ : पुर्ण मान लामा, नवराज दाहाल
निर्वाचन क्षेत्र नं ३ : भानु पौडेल
निर्वाचन क्षेत्र नं ४ : पुष्प भट्टराई
निर्वाचन क्षेत्र नं ५ : रमेश जिरेल
निर्वाचन क्षेत्र नं ६ : रामकुमार अधिकारी
निर्वाचन क्षेत्र नं७ : राजेश गजुरेल
निर्वाचन क्षेत्र नं ८ : निशार उद्दिन
निर्वाचन क्षेत्र नं ९ : उमेश कार्की
निर्वाचन क्षेत्र नं १०( शुकलाल तामाङ
स्थानिय पालिकाका अनुसार उत्प्रेरकहरु :
शंखरापुर नगरपालिका : कुमार महर्जन
गोकर्णेश्वर नगरपालिका : गोबिन्द लामा
कागेश्वरी मनोहरा नगरपालिका : उमेश अधिकारी
बुढानिलकण्ठ नगरपालिका : दिलिप थिङ/ टिकेश श्रेष्ठ
टोखा नगरपालिका : कृष्ण तामाङ
तारकेश्वर नगरपालिका : श्यामकृष्ण महर्जन
नागर्जुन नगरपालिका : दिपेश श्रेष्ठ
चन्द्रागिरि नगरपालिका : सञ्जय सिग्देल
किर्तिपुर नगरपालिका : सुरेन्द्र थापा
दक्षिणकालि नगरपालिका : बिजय लामा