बुढानिलकण्ठ -१० कपन ह्यान्डबल मैदानको विस्तृत परियोजना प्रतिवेदन ( DPR ) सार्वजनिक गरिने
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २२।
बुढानिलकण्ठ -१० कपन ह्यान्डबल मैदानको विस्तृत परियोजना प्रतिवेदन ( DPR ) सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरिएको छ। चैत्र २३ गते बिहान ७.३० बजे बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कार्यालयमा हुने कार्यक्रममा उपस्थितिका लागि वडा कार्यालयले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।