चैत्र १९ गते गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सार्वजनिक सुनुवाई हुने
कपन अनलाइन
काठमाडौं ,चैत्र १७ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सार्वजनिक सुनुवाइमा उपस्थित हुने बारे सार्वजनिक सुचना जारी गरेको छ ।वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जारी गरेको सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको फोहोर प्रशोधन केन्द्र आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न आयोजनाको वातावरणीय परिक्षण सम्बन्धि सार्वजनिक सुनुवाई हुने भएकोले २०७७ साल चैत्र १९ गते बिहिबार अपरान्ह १२:३० बजे गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालयको सभाहलमा उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।