महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिए

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ६।

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन  । खरेलले आज बिहान राजीनामा दिनुभएको उच्च स्रोतले जनाएको छ ।खरेललाई २०७४ साल फागुन ८ गते राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्   । झापा निवासी उउनि  प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका थिए  ।

खरेल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा रहेका छन  । राजीनाबारे जानकारी दिन दिउँसो १ बजे महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।