आर्मी हेडक्वार्टर पूरानो कार्यालयको दोस्रो तलामा भर्खरै आगलागी

आर्मी हेडक्वार्टर पूरानो कार्यालयको दोस्रो तलामा भर्खरै आगलागी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ५।

आर्मी हेडक्वार्टर भद्रकाली नजिकैको आर्मी अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा भर्खरै आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुईवटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका छन् ।

आगो अहिले नियन्त्रणमा आएको च  ।

तपाइँको प्रतिक्रिया ।