निर्वाचन आयोगमा सर्वोच्च अदालतको फैसला सम्बन्धि पत्र दर्ता भयो

निर्वाचन आयोगमा सर्वोच्च अदालतको फैसला सम्बन्धि पत्र दर्ता भयो

कपन अनलाइन

काठमाडौं ,फागुन २३।

निर्वाचन आयोगमा सर्वोच्च अदालतले गरेको निर्णयको  पत्र दर्ता भएको छ।  आयोगले प्रेस बिज्ञप्ति जारी गर्दै पत्र दर्ता भएको जानकारी दिएको हो ।

 

तपाइँको प्रतिक्रिया ।