गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालय नजिक बम भेटियो

कपन अनलाइन

काठमाडौं , फागुन १३।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालय नजिक प्रेसर कुकर  बम भेटिएको  छ।  वडा नं ४ कार्यालयको क्यान्टिन माथि बाटोमा  राखिएको  स्थानीय प्रत्यक्षदर्शीले बताए ।

नेपाली सेनाको बम डिस्पोजल टोलिले घटना स्थलमा पुगेर  बम डिस्पोजल गरेको थियो। घटना वारे थप अनुसन्धान भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।