मनोविमर्श तालिममा सहभागीताका लागि बुढानिलकण्ठ -३ द्वारा आवेदन माग
कपन अनलाइन
काठमाडौं ,कार्तिक १८।
मनोविमर्श तालिममा सहभागीताका लागि बुढानिलकण्ठ -३ द्वारा आवेदन माग गरेको छ। तालिम ६ महिना सम्म चल्ने सो तालिमका लागि २०७७ शाल कार्तिक २५ गते सम्म आवेदन बुझाउन वडा कार्यालयले सुचना प्रकासित गरेको छ।
तपाइँको प्रतिक्रिया ।