बुढानिलकण्ठ नगरपालिकाका ४८ जनामा कोरोना संक्रमण पुस्टि

बुढानिलकण्ठ नगरपालिकाका ४८ जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,कार्तिक ३।

कार्तिक २ गते बुढानिलकण्ठ नगरपालिकाका ४८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।यो संगै नगरपालिकामा कुल संक्रमितको संख्या १३१२ जना पुगेज्को छ भने ८५१ जना सक्रिय संक्रमित रहेका छन  ।

कार्तिक २ गते  वडा नं १- ३ जना वडा नं २- १ जना वडा नं ४- २ जना वडा नं ६- २ जना वडा नं ८- ५ जना वडा नं ९- १ जना वडा नं १०- २४ जना वडा नं ११- २ जना वडा नं १२- ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाइँको प्रतिक्रिया ।