नेपाल सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति
कपन अनलाइन
काठमाडौं ,असोज २५।
नेपाल सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
डा. केसीले आइतबार विहान ९ः३० बजे अनसन तोड्नेछन् ।
सहमति :
तपाइँको प्रतिक्रिया ।