चम्पादेवी ३ का महिला स्वयंसेविकालाई पोषण भत्ता वितरण
कपन अनलाइन
काठमाडौं ,असोज २१।
चम्पादेवी ३ का महिला स्वयंसेविकालाई पोषण भत्ता वितरण गरिएको छ।चम्पादेवी गाउँपालिका वडा ३नम्बर वडाका महिला स्वयंसेविकाहरुको योगदानको मुल्यांकन गरि थप रकम हस्तान्तरण,पोषण कर्नर स्वास्थ्य स्थापना कार्यक्रम स्वास्थ्य चौकी ताप्केडाडामा आयोजना गरिएको थियोे ।
गाउँपालिका अध्यक्ष नबराज केसि, वडा अध्यक्ष कुल बहादुर श्रेष्ठ,विष्णु पुलामि,बल बहादुर तामाङ,स्वास्थ्य चम्पादेवी गाउँपालिका अधिकृत प्रेम सुवेदि,स्वास्थ्य चौकी ताप्केडाडाका कर्मचारी,स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा स्वयंसेविकाहरुलाई पर महिला स्वयंसेविका २१००० का दरले १० जना महिला स्वयंसेविकालाई भत्ता वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा आफ्नो अनुकुल समयका बाबजुद पनि उपस्तिथित सम्पुर्ण अतिथि, महिला स्वयंसेविकालाई स्वास्थ्य चौकी पलापु व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर तामाङले धन्यवाद व्यक्तगरेका थिए ।
तपाइँको प्रतिक्रिया ।