बुढानीलकण्ठ नगरपालिका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

बुढानीलकण्ठ नगरपालिका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,असोज १७

असोज १६ गते बुढानीलकण्ठ नगरपालिका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  हालसम्म  नगरपालिकामा ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितमध्ये ९ जना महिला र १२ जना पुरुष रहेका छन्।

असोज १६ गते  थपिएका संक्रमितहरु वडा नं १ बाट एकजना, ३ बाट एकजना, ४ बाट एकजना, ६ बाट एकजना, ८ बाट तीनजना, ९ बाट तीनजना, १० आठजना, ११ एकजना, १२ बाट एकजना र १३ बाट एकजना रहेका छन्।

वडागत विवरणः

वडा नं १ –  ६४ वर्षिया एक पुरुष (स्थान नखुलेको)

वडा नं ३- पार्क भिलेज होटेल नजिक ६७ वर्षिया एक पुरुष

वडा नं ४- पासिकोट ५२ वर्षिया एक पुरुष

वडा नं ६- गणेश चोक ३१ वर्षिया एक महिला

वडा नं ८- सुन्दरबस्ती  १४ वर्षिया एक पुरुष, मण्डिकाटार ४८ वर्षिया एक पुरुष, ३५ वर्षिया एक महिला

वडा नं ९- मण्डिकाटार ४५ वर्षिया एक महिला, एकताबस्ती २८ वर्षिया एक महिला, निलोपुल ३१ वर्षिया एक महिला

वडा नं १०- पञ्चकन्या चोक २५ वर्षिया एक महिला, साततले ५४ वर्षिया एक पुरुष, मिलन चोक २० वर्षिया एक महिला, बालुवाखानी ४४ वर्षिया र ३३ वर्षिया दुई पुरुष, शिवपुरी चोकबाट ५० वर्षिया एक महिला, मिलन चोक ४० वर्षिया एक महिला र ४४ वर्षिया एक पुरुष

वडा नं ११- सन्तोषी माता मन्दिर नजिक ६७ वर्षिया एक पुरुष

वडा नं १-२ खरिबोट २७ वर्षिया एक पुरुष

वडा नं १३- निलोपुल ३५ वर्षिया एक पुरुष

तपाइँको प्रतिक्रिया ।