बुढानीलकण्ठमा पोलिमियर चेन रियाक्सन ( PCR ) परिक्षणका लागि ४३० जनाको स्वाव संकलन

बुढानीलकण्ठमा पोलिमियर चेन रियाक्सन ( PCR ) परिक्षणका लागि ४३० जनाको स्वाव संकलन

कपन अनलाइन

काठमाडौं ,भाद्र २०।

बुढानीलकण्ठ नगरपालिकामा  ४३० जनाको आरटी पिसिआर परीक्षणका लागि स्वाव संकलन  गरिएको छ।

गत बुधबार बुढानीलकण्ठ स्वास्थ्य केन्द्र चपलीमा पुरुष – ११८ जना र महिला १०९ जना गरि २२७ जनाको स्वाब संकलन गरिएको छ भने शुक्रवार बूढानीलकण्ठ-११ को स्वास्थ्य केन्द्रमा पुरुष- ३८  र महिला-४९ जना गरि ८७ जनाको बूढानीलकण्ठ-९ को वडा कार्यालयमा पुरुष- ७६ र महिला- ४० जना गरि ११६ जना गरि २०३ जनाको स्वाब संकलन गरिएको छ।

कोरोना संक्रमितको शंख्या बढे संगै नगरपालिकाले संक्रमितको सम्पर्कमा आएका संगै जोखिम क्षेत्रमा रहेका व्यक्तिहरुको PCR परिक्षणलाई बढाएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।