टोखा नगरपालिका वडा नं ४ मा सचेतना फैलाउदै गणेश युवा क्लवका स्वयंसेवक
कपन अनलाइन
काठमाडौं ,भाद्र १४ । सुरेन श्रेष्ठ / साेनी डंगोल
टोखा नगरपालिका वडा नं ४ का विभिन्न स्थानमा गणेश युवा क्लवले सचेतना मुलक सामाग्रीहरु टासेको छ। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि जनचेतना मुलुक सचेतना पर्चाहरु पसलपसल र अन्य भीडभाड हुने ठाउँमा ” stay home ,stay safe ” का सुचना राखिएका छन।
धापासीमा रहेको गणेश युवा क्लवका ईकरम श्रेष्ठ , प्रमाेद श्रेष्ठ ,असाेक श्रेष्ठ , अम्बर श्रेष्ठ र राम कुमार श्रेष्ठले “माक्स, पन्जा लगाउँ सुरक्षित होऔ ” भन्ने नाराका साथ कोराेनाकाे उच्च जोखिम बढ्दै गएको र साथै परिस्थितिमा स्वास्थ्य मन्त्रालयले जारी गरेको नियमहरु पालना गर्नु हुगर्न आग्रह गरेकाे थियो ।
(सुरेन श्रेष्ठ / साेनी डंगोल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।